दफा १४७
कम्पनी सम्बन्धी प्रचलित ऐन लागू नहुने
: यस ऐन अन्तर्गत दर्ता भएको सहकारी संस्थाको हकमा कम्पनी सम्बन्धी प्रचलित ऐन लागू हुने छैन ।